मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता, औपचारिक घोषणा नगर्ने

काठमाडौं । सप्तरी घट्नापछि सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्काल समर्थन फिर्ताको औपचारिक घोषणा नगर्ने भएको छ । तर सरकारको पक्षमा नरहेको पनि मोर्चाले स्पष्ट पारेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दैछ । काठमाडौंको विजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा दिउँसो बस्ने बैठकमा सरकारलाई दिएको समर्थन … Continue reading मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता, औपचारिक घोषणा नगर्ने